समाचार

  • नेपाल मलेसियाबिच श्रम सम्झाैताः कामदारले कुनै शुल्क तिर्न नपर्ने

    नेपाल मलेसियाबिच श्रम सम्झाैताः कामदारले कुनै शुल्क तिर्न नपर्ने

    काठमाडौं । नेपाली कामदार मलेसिया जान लागेको १७ वर्षपछि नेपाल र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।  श्रम, राेजगार तथा सामाजिक […]

    सोमवार, कार्तिक १२, २०७५
  • प्रधानमन्त्री ओलीको आइसीयूमा उपचार हुँदै, छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

    प्रधानमन्त्री ओलीको आइसीयूमा उपचार हुँदै, छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

    काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । अस्पतालले आज विहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान ४ः३० बजे प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको […]

    सोमवार, कार्तिक १२, २०७५
  • सिक्टा प्रकरण : दोषीलाई उन्मुक्ति नदिन अख्तियारमा उजुरी

    सिक्टा प्रकरण : दोषीलाई उन्मुक्ति नदिन अख्तियारमा उजुरी

    काठमाडौं – आजको साँघु साप्ताहिकमा यो समाचार छापिएको छ । १४ अर्ब रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मूलनहर पटक पटक भत्किएको छ । गुणस्तरहीन निर्माणका कारण सिक्टाको नहर भत्किएको हो । सिक्टाको मूल नहर भत्किनुमा मुख्य दोष कन्सलटेन्सीको हो । सिक्टाको निर्माणको ठेक्का सीटीसीई कालिका कन्ष्ट्रक्सनले पाएको हो भने, कन्सलटेन्सीको ठेक्का इन्भारोमेन्ट […]

    सोमवार, कार्तिक १२, २०७५
  • कैलालीको पुल : जहाँ हिँड्दा पैसा तिर्नुपर्छ

    कैलालीको पुल : जहाँ हिँड्दा पैसा तिर्नुपर्छ

    टीकापुर – कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । ती पुलबाट वारपार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । आजको कान्तिपुरको पृष्ठ ८ मा समाचार छापिएको छ । पुलमा ओहोरदोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ […]

    सोमवार, कार्तिक १२, २०७५
  • स्थानीय तहले न्याय दिन सकेन

    स्थानीय तहले न्याय दिन सकेन

    काठमाडौं – स्थानीय तहले दिने न्याय प्रभावकारी हुन नसक्दा जनता अन्यौलमा परेका छन । न्यायिक प्रक्रियाले गति नलिँदा स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने न्यायिक प्रकृया बिश्वासिलो हुन नसक्दा सर्वसाधारण जनता अदालतको ढोका ढककढ्याउन बाध्य भएका छन । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष हुन लाग्दा पनि कयौं स्थानीय तहमा अहिलेसम्म न्यायिक समिति गठन हुन सकेको […]

    सोमवार, कार्तिक १२, २०७५
  • सरकारको विकास खर्च निराशाजनक

    सरकारको विकास खर्च निराशाजनक

    काठमाडौं – मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ। आजको नागरिकमा समाचार छापिएको छ । सरकारी आय-व्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार विकास बजेट धेरै खर्च गर्ने […]

    सोमवार, कार्तिक १२, २०७५
  • मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको मस्ती

    मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको मस्ती

    काठमाडौं – तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए । उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। २०७३ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको […]

    सोमवार, कार्तिक १२, २०७५
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या, आइसियूमा राखेर उपचार हुँदै

    प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या, आइसियूमा राखेर उपचार हुँदै

    काठमाडौं । स्वास्थ्यमा समस्या दिखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा राखि उपचार गरिँदै छ । उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो। अहिले ९ बजे अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरेर […]

    सोमवार, कार्तिक १२, २०७५
  • राष्ट्रपति भण्डारी कतार जाँदै

    राष्ट्रपति भण्डारी कतार जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीको छिमेकी मुलुकहरुबाट नभई कतारबाट विदेश भ्रमण शुरु गर्नुभएको छ । आज बिहान १०ः४५ बजे राष्ट्रपति भण्डारी कतार प्रस्थान गर्नुहुनेछ । सोमबारबाट शुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको तीन दिने औपचारिक कतार भ्रमणलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ । […]

    सोमवार, कार्तिक १२, २०७५
  • मंसिरबाट माइक्रो चालकलाई पनि पोशाक

    मंसिरबाट माइक्रो चालकलाई पनि पोशाक

    काठमाडौं । मंसिर १ गतेदेखि माइक्रोबसका चालकले पनि पहिचान हुने गरी पोशाक लगाउनु पर्ने भएको छ । माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम बनाइएको छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताउनुभयो […]

    सोमवार, कार्तिक १२, २०७५