समाचार

  • प्रहरीको पनि समायोजन तयारी

    प्रहरीको पनि समायोजन तयारी

    काठमाडौँ – सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । यो समाचार आजको नयाँ […]

    मङ्लबार, मंसिर ४, २०७५
  • प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

    प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

    काठमाडौँ – दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ । पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ । यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।

    मङ्लबार, मंसिर ४, २०७५
  • बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

    बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

    काठमाडौं – ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै […]

    मङ्लबार, मंसिर ४, २०७५
  • अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

    काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको […]

    मङ्लबार, मंसिर ४, २०७५
  • बंगलादेश र म्यानमारको चेपमा नेपाल

    बंगलादेश र म्यानमारको चेपमा नेपाल

    काठमाडौं – बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन । पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ । ७ लाख २० हजारभन्दा बढी रोहिंग्यालाई हिंसात्मक बल प्रयोग गरी देश निकाला प्रकरणलाई लिएर राष्ट्रसंघमा […]

    मङ्लबार, मंसिर ४, २०७५
  • बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

    बैदेशिक रोजगारः शुन्य लागतमा कामदार पठाउने सहमति

    काठमाडौं – रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेस मा यस्तो सहमति […]

    मङ्लबार, मंसिर ४, २०७५
  • राष्ट्रिय गौरवका आयोजनाः ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारको सूक्ष्म अनुसन्धान

    राष्ट्रिय गौरवका आयोजनाः ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारको सूक्ष्म अनुसन्धान

    काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको […]

    मङ्लबार, मंसिर ४, २०७५
  • यातायात व्यवस्था कार्यालयः दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ

    यातायात व्यवस्था कार्यालयः दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ

    काठमाडौँ – टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’ त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य […]

    मङ्लबार, मंसिर ४, २०७५
  • भिडियो खिचेर बारम्बार बलात्कार

    भिडियो खिचेर बारम्बार बलात्कार

    काठमाडौँ – जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

    मङ्लबार, मंसिर ४, २०७५
  • पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

    पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

    काठमाडौं – संघीय सांसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाइँ दुइवटा एक करोड रुपैयाँभन्दा बढी मुल्यका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ […]

    मङ्लबार, मंसिर ४, २०७५