जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि

समाचार

आजको तरकारीको मूल्य

आजको तरकारीको मूल्य

काठमाडौं, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ । यसैगरी हरियो अंगुरको १५० रुपैयाँ, नेपाली सुन्तलाको १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ रहेको छ ।

यसैगरी नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी मूल्यमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?