जोडिनुहोस
  • होमपेज
  • मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

खेलकुद

मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन २३, २०७९
मनिषलाई वर्ष युवा खेलाडी अवार्ड

काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष युवा खेलाडी अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच मनिषलाई युवा खेलाडी अवार्ड प्रदान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्