जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः रक्षामन्त्री

सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः रक्षामन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्।

आज (शनिबार) नेपाल प्रेस युनियनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सातै प्रदेशमा गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताएका हुन् ।

‘सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने। मन्त्री खड्रकाले गठबनधन बाहेकको सरकार रहेको प्रदेशमा के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्