जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सभापति देउवाले गरे ८ केन्द्रीय सदस्य मनोनित

सभापति देउवाले गरे ८ केन्द्रीय सदस्य मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा चन्द्र भण्डारीसहितका नेताहरू छन्। देउवाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्।

विधानको धारा २१ को उपधारा १० मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, चन्द्र भण्डारी, शिवप्रसाद हुमागाईँ, किरणराज शर्मा पौडेल ,भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा  रहेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्