जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट, नेपाललाई दिलाए तेस्रो सफलता

विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट, नेपाललाई दिलाए तेस्रो सफलता

काठमाडौं । स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका सन्दीपले १६औँ ओभरको तेस्रो बलमा ४२ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर खेलिरशका ओपनर किङलाई पभेलियन फर्काउन सफल भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्