जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आधा भन्दा बढी नेपाली खाना पकाउन अझै दाउराको भरमा

आधा भन्दा बढी नेपाली खाना पकाउन अझै दाउराको भरमा

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। नयाँ जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

जनगणनाको नतिजाअनुसार नेपालमा अझै पनि खाना बनाउन आधा भन्दा बढी मानिसहरूले काठ्दाउरा को प्रयोग गर्ने गरेका छन्। तंथ्याक अनसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ।

नेपालमा खाना पकाउन अक्सर दाउरा, एलपी ग्याँस, बिजुली, गुइँठा, बायोग्याँस र मट्टितेल प्रयोग हुने गरेको छ। तर अझै पनि काठ्दाउराको प्रयोगबाट खाना बनाउनेको संख्यामा उल्लेखीय मात्रामा कमी हुन सकेको छैन।

२०६८को जनगणना अनुसार काठरदाउराबाट ६४ प्रतिशत मानिसले खाना बनाउन अक्सर काठरदाउराको प्रयोग गर्ने गरेका थिए। यससँगै खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४।३ प्रतिशत छ, जबकी २०६८मा लपी ग्याँस प्रयोग गर्ने परिवार २१। ०३ प्रतिशत थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?