जोडिनुहोस
  • होमपेज
  • चितवन २ मा एमालेलाई पछि पार्दै रास्वपाको अग्रता

चितवन २ मा एमालेलाई पछि पार्दै रास्वपाको अग्रता

चितवन– चितवन-२ को मतगणना जारी  रहेको छ ।  पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्।

उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्। 

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। 

तपाइको प्रतिक्रिया दिनुहोस्