जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ५ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ५ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ७ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • छोरो कुटपिट गर्नेलाई पक्राउ गर्न जाँदा बरामद भयो पेस्तोल

छोरो कुटपिट गर्नेलाई पक्राउ गर्न जाँदा बरामद भयो पेस्तोल

सल्यान- जिल्लाको कालिमाटी गाउँपालिका-१ लक्ष्मीपुर बस्ने दीपक चलाउनेको घरनजिकै ढुङ्गाको चेपबाट १ थान पेस्तोल बरामद भएको छ ।

शनिबार दिउँसो त्यहाँ पुगेको प्रहरी टोलीले उक्त पेस्तोल बरामद गरेको हो । दीपकले शुक्रबार मादक पदार्थ पिएर आफ्नै छोरालाई कुटपिट गरेको भन्ने खबर आएपछि शुक्रबार नै इलाका प्रहरी कार्यालय कालिमाटीबाट टोली खटिएको थियो ।

त्यसक्रममा दीपकलाई १ थान रड, २ थान खुकुरी र १ थान खुर्पासहित शुक्रबार राति पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उनको घरनजिकै ढुङ्गाको चेपमा लुकाएको अवस्थामा उक्त पेस्तोल प्रहरीले बरामद गरेको हो ।