जोडिनुहोस

हालको खबर

Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ४ मिनेटutes अगाडि
Mucchio Evidente con Prelievi Trasparenti
  • ५ मिनेटutes अगाडि
Slotornado Confusione Giudizio onesta di Mucchio Asceta
  • ५ मिनेटutes अगाडि
Involto di Commiato Hero Spin 100% fino verso 500 + 200 FS
  • ६ मिनेटutes अगाडि
Pacchetto di Commiato Hero Spin 100% magro per 500 + 200 FS
  • ८ मिनेटutes अगाडि
Insieme di Saluto Hero Spin 100% sagace per 500 + 200 FS
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात सचेतक बतौला

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात सचेतक बतौला

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता राष्ट्रघात भएको बताएका छन् । आज सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको दाबी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो रु नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ रु सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’ यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको सचेतक बर्तौलाले बताए । भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने उनको माग छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्