जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रचण्डलाई विश्वासको मत दिने

स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रचण्डलाई विश्वासको मत दिने

स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे उनले भने, ‘आरोप प्रत्यारोप होइन जनताको काम गरौँ । विश्वासको मत दिन्छु । विश्वास मरेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्