जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४४ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

मृतकहरु एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ । उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए ।
कामबाट कोठामा फर्किन लागेका उनीहरु मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँकिएर आएको कारले ठक्कर दिएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको नेपाली दुतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्