जोडिनुहोस

हालको खबर

Casinos Online Confiáveis 2025 Gamblermaster Portugal
  • ४ मिनेटutes अगाडि
Jogos Online & Apostas 2025
  • ५ मिनेटutes अगाडि
Paypal Casino Metodo criancice Cação abicar Casino Online
  • ५ मिनेटutes अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • ललितपुरको इमाडोलमा भासियो सडक

ललितपुरको इमाडोलमा भासियो सडक

काठमाडौं। ललितपुरको इमाडोलमा सडक भासिएको छ।

बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ।

अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरेको एसपी सुवेदीले बताए।

छुटाउनु भयो कि?