जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २४ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २४ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २६ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २७ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • २९ मिनेटutes अगाडि
  • होमपेज
  • नेपालको एु टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

नेपालको एु टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ुएु टोली ४ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए । क्यानडाका साद बिन जफरले ३ विकेट लिए । ३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल बिहीवार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्