जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५५ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५७ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • १८ महिनापछि देउवालाई सहमतिको आधारमा सत्ता हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

१८ महिनापछि देउवालाई सहमतिको आधारमा सत्ता हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ सालको मंसिरसम्म कायम रहने बताएका छन् ।

आज काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सहमतिका आधारमा १८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । उनले अराजकता मौलाएर बेथिति बढेकाले लोकतन्त्र खतरामा परेको र त्यही कारण कांग्रेस र एमाले मिलेर देश चलाउनुपर्ने अवस्था आएको पनि बताए ।