जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्।

सोमबार दिउँसो सवा १२ बजे समितिको बैठक बस्दै छ। यो समितिको ४१ औँ बैठक हो। सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

विधेयकमाथि यसअघि भएका छलफलमा केही सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए।