जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ९ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ९ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ११ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • १२ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १४ मिनेटutes अगाडि
  • होमपेज
  • मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्