जोडिनुहोस
  • होमपेज
  • सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन : शेखर कोइराला

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन् ।

उनले बुधबार बेलुका सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको उल्लेख गरेका छन् ।

नेता कोइरालाले सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुन नसक्ने पनि बताएका छन् । ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन,’ उनले लेखेका छन्, ‘अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुनै सक्दैन ।’

जिल्ला अदालत काठमाडौंले मंगलबार नेपालखबर र बिजमान्डु डटकमलाई प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो । यस्तै मंगलबार नै प्रहरीले अदालतबाट पत्रकार दिलभूषण पाठकलाई समाचारकै विषयलाई लिएर पक्राउ गर्न अनुमति लिएको थियो ।

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको बताएका छन् ।

उनले बुधबार बेलुका सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नभएको उल्लेख गरेका छन् । नेता कोइरालाले सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुन नसक्ने पनि बताएका छन् ।

‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन,’ उनले लेखेका छन्, ‘अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुनै सक्दैन ।’ जिल्ला अदालत काठमाडौंले मंगलबार नेपालखबर र बिजमान्डु डटकमलाई प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो । यस्तै मंगलबार नै प्रहरीले अदालतबाट पत्रकार दिलभूषण पाठकलाई समाचारकै विषयलाई लिएर पक्राउ गर्न अनुमति लिएको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका