जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ३ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ७ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३0 मिनेटutes अगाडि
Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • गोठालो गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

गोठालो गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

बर्दिया। बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।