जोडिनुहोस
  • होमपेज
  • एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदै

काडमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुदैँछ ।आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।पञ्जाब र दिल्ली बिच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच  बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरू हुनेछ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका