जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले महँगिँदै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका