जोडिनुहोस
  • होमपेज
  • काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ४६१६ मतसहित अग्रता लिएका छन् ।

बमलाई नेपाली कांग्रेसका सचिन तिमल्सेनाले १३४३ मतले पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका राजन भट्टराईले ११५६, राप्रपाका सुरेन्द्र भण्डारीले २३६ मत ल्याएका छन् ।