रिपोर्ट

  • भारतमा दाइजो अपराध : नेपाली चेलीको हत्या गरेर पानीमा फालियो

    भारतमा दाइजो अपराध : नेपाली चेलीको हत्या गरेर पानीमा फालियो

    रविन कट्टेल विराटनगर- माइतीबाट दाइजो नल्याएको भन्दै बिराटनगरकी एक महिलालाई सिमावर्ती भारतको जोगवनीमा हत्या भएको छ।  विराटनगर-११, पञ्चमुखी चौकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो। भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै पानीमा फालेको अवस्थामा रञ्जुको शव भेटिएको छ। शवको पोष्टमार्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका […]

    सोमवार, अशोज २७, २०७६
  • दुई दिने राजकीय भ्रमण सकेर सी आज १ बजे स्वदेश फर्किने

    दुई दिने राजकीय भ्रमण सकेर सी आज १ बजे स्वदेश फर्किने

    सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता हुँदैछन् । रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुने जनाइएको छ ।

    आइतवार, अशोज २६, २०७६
  • धारिलो हतियार प्रहार गरी एकै परिवारका दुई जनाको हत्या

    धारिलो हतियार प्रहार गरी एकै परिवारका दुई जनाको हत्या

    गणेश उप्रेती उदयपुर धारिलो हतियार प्रहार गरी उदयपुरमा गएराति एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो । त्रियुगा नगरपालिका–९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदा कुमारी चौधरी (गोमा) र उनकी ९ बर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको […]

    शनिबार, अशोज २५, २०७६
  • महिला सहकारीले बेचे दुई करोडका खसीबोका

    महिला सहकारीले बेचे दुई करोडका खसीबोका

    दाङ- बडादशैंँका अवसरमा दाङका छवटा महिला सहकारीले करीब दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्। यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका-९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ। सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट […]

    शनिबार, अशोज २५, २०७६
  • सीको सवारी हुने बाटोको प्रधानमन्त्रीले गरे निरीक्षण

    सीको सवारी हुने बाटोको प्रधानमन्त्रीले गरे निरीक्षण

    सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले आज बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।

    शनिबार, अशोज २५, २०७६
  • ‘अपराधीको ओहोदा र अनुहार हेरेर अनुसन्धान नगर्नुस्’

    ‘अपराधीको ओहोदा र अनुहार हेरेर अनुसन्धान नगर्नुस्’

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जवर्जस्ति करणी अभियोगमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरातर्फ लक्षित गर्दै दवाव र प्रभावमा अनुसन्धान प्रभावित नगर्न निर्देशन दिएका छन्। ६४औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीले गरेको कार्यक्रममा प्रधानमन्त्रीले अनुहार र ओहोदाबाट अनुसन्धानमा प्रभावित नहुन निर्देशन दिएका हुन्। ‘कुन पार्टी सरकारमा छ, कसले अपराध गर्‍यो वा कुन ओहोदामा छ त्यसलाई हेरेर अनुसन्धान […]

    शुक्रबार, अशोज २४, २०७६
  • सी भ्रमणबारे प्रधानमन्त्रीको छलफल : राष्ट्रहित विपरित सम्झौता नगर्न पूर्वप्रधानमन्त्रीहरुबाट ध्यानाकर्षण

    सी भ्रमणबारे प्रधानमन्त्रीको छलफल : राष्ट्रहित विपरित सम्झौता नगर्न पूर्वप्रधानमन्त्रीहरुबाट ध्यानाकर्षण

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गर्ने बताएका छन्। यही असोज  २५ र २६ गते हुने चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल राखेका प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन्। […]

    बिहिबार, अशोज २३, २०७६
  • प्रधानमन्त्री, मन्त्री देखि नेकपा नेतालाई राष्ट्रपतिको टिका (फोटो फिचर)

    प्रधानमन्त्री, मन्त्री देखि नेकपा नेतालाई राष्ट्रपतिको टिका (फोटो फिचर)

    काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले भिभिआइपी भिअाइपीसहित सर्वसाधारणलाई टिका प्रदान गरेकी छन्। आमा मिथिला पाण्डेको हातबाट टिका तथा आशिर्वाद ग्रहणपछि राष्ट्रपति भण्डारीले राष्ट्राध्यक्षको हैसियतमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख सहितलाई टिका प्रदान गरेकी हुन्। प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, नेकपा नेतासहितलाई टिका प्रदान गरेकी हुन्। आफन्त तथा सर्वसाधारणलाई समेत टिका प्रदान गरेकी छन्। हेर्नुहोस फोटो फिचर   […]

    मङ्लबार, अशोज २१, २०७६
  • राष्ट्रपतिले लगाईन आमा मिथिला पाण्डेको हातबाट दशैंको टिका

    राष्ट्रपतिले लगाईन आमा मिथिला पाण्डेको हातबाट दशैंको टिका

    राष्ट्रपति कार्यालयमा आज उहाँले टिकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गर्नुभएको हो ।

    मङ्लबार, अशोज २१, २०७६
  • तलेजु मन्दिरमा घुइँचो

    तलेजु मन्दिरमा घुइँचो

    वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ ।

    सोमवार, अशोज २०, २०७६