समाचार

  • निर्मला हत्या प्रकरण : सरकारको लज्जास्पद असफलता

    निर्मला हत्या प्रकरण : सरकारको लज्जास्पद असफलता

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकार लज्जास्पद ढंगले असफल भएको आरोप लगाएको छ । गत वर्ष (२०७५ साल) भदौ ९ गते घरबाट बेपत्ता भएर दोस्रो दिन (भदौ १०) गते मृत फेला परेकी निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नको खोजी गर्न नसकेको सरकार सो प्रकरणमा लज्जास्पद […]

    बिहिबार, साउन ९, २०७६
  • ६६ प्रतिशत मानिसको नसर्ने रोगका कारण मृत्यु

    ६६ प्रतिशत मानिसको नसर्ने रोगका कारण मृत्यु

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मुटु, क्यान्सर, मधुमेह, मिर्गौलाको समस्या लगायतका रोगका कारण मानिसको मुत्यु हुने गरेको उल्लेख छ ।

    बिहिबार, साउन ९, २०७६
  • मोही लगत कट्टा गर्ने व्यवस्थामा सहमति

    मोही लगत कट्टा गर्ने व्यवस्थामा सहमति

    सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा मोही लगत कट्टा गर्ने व्यवस्थामा सहमति जुटेको हो ।

    बिहिबार, साउन ९, २०७६
  • बर्हिगमित जनमुक्ति सेनाले सरकारको ध्यानाकर्षण गराए

    बर्हिगमित जनमुक्ति सेनाले सरकारको ध्यानाकर्षण गराए

    आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुका माग पुरा नभए द्वन्द्वसँग जोडिएका माओवादीका तत्कालिन नेताहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी समेत दिएका छन् ।

    बिहिबार, साउन ९, २०७६
  • सामाजिक न्यायसहितको समृद्धि चाहेको (नेकपा) अध्यक्ष दाहालको भनाई

    सामाजिक न्यायसहितको समृद्धि चाहेको (नेकपा) अध्यक्ष दाहालको भनाई

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको वास्तविक समृद्धि चाहेको बताउनु भएको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको छौटौं स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

    बिहिबार, साउन ९, २०७६
  • चाहेको ब्यक्तिलाई सम्पत्ति दिन पाउने कानूनी ब्यवस्था गर्न सांसदहरुको माग

    चाहेको ब्यक्तिलाई सम्पत्ति दिन पाउने कानूनी ब्यवस्था गर्न सांसदहरुको माग

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । काँग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गर्नु भयो ।

    बिहिबार, साउन ९, २०७६
  • काभ्रेका  सात हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाउने तयारी

    काभ्रेका  सात हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाउने तयारी

    काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ। भूकम्प गएको चार वर्ष बितिसक्दासमेत लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआएका कारण त्यस्ता लाभग्राहीलाई सूचीबाट नै हटाउने तयारी गरिएको हो।  काभ्रेपलाञ्चोक जिल्लामा त्यसरी लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न […]

    बिहिबार, साउन ९, २०७६
  • अल्झियो कांग्रेसः नियमावलीमा अझै विवाद

    अल्झियो कांग्रेसः नियमावलीमा अझै विवाद

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए । २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन ।बाढी, […]

    बिहिबार, साउन ९, २०७६
  • उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने

    उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने

    प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उदयपुरको लिम्चुङवुङ र ताप्ली […]

    बिहिबार, साउन ९, २०७६
  • तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

    तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

    पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, […]

    बिहिबार, साउन ९, २०७६