समाचार

  • नेपाली कामदार फर्काउन मलेसियामा शिविर

    नेपाली कामदार फर्काउन मलेसियामा शिविर

    मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। आगामी शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको छ । मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक […]

    सोमवार, असार २५, २०७५
  • यातायत समितिलाई नै वैधता दिइने

    यातायत समितिलाई नै वैधता दिइने

    यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ । यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक र्वाधार तथा यातायातमन्ँत्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए । साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष […]

    सोमवार, असार २५, २०७५
  • यो अथक सत्याग्रहको जित हो : गंगामायाका वकिल

    यो अथक सत्याग्रहको जित हो : गंगामायाका वकिल

    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनलाई आइतबारै प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा लगेर राखेको छ । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो । त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ […]

    सोमवार, असार २५, २०७५
  • आज नीति तथा कार्यक्रम सार्वजनिक हुने

    आज नीति तथा कार्यक्रम सार्वजनिक हुने

    काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आज सोमबार पूँजी बजार र कमोडोटिज बजारबारे आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नयाँ नीतिमा पूँजी बजारको नियमनमा थप कडाई र बजार विस्तारका कार्यक्रमहरु समेटिने बताइएको छ ।बोर्डले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा संगठित क्षेत्रको सुशासन संहिता, धितोपत्र बजार सञ्चालन नियमावली निमार्ण लगायतका बिषय समेट्ने […]

    सोमवार, असार २५, २०७५
  • कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख !

    कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख !

    तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् । १९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए । अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति […]

    सोमवार, असार २५, २०७५
  • ह्विल चियरमा विश्वकप !

    ह्विल चियरमा विश्वकप !

    दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए । त्यसयता उनी ह्विल चियरमै छन् । यसैमा बसेर उनले बास्केट बल सिके । विभिन्न ठाउँमा पुगेर पौडी खेले । मंगलबार भने उनी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा रमाउँदै थिए । ‘फुटबल खेल्दा मात्र हैन, हेर्दा पनि उत्तिकै खुसी मिल्छ,’ उनले भने, ‘म अहिले सबै […]

    सोमवार, असार २५, २०७५
  • चालु खर्चमा ब्रह्मलुट: एकै दिन १० अर्ब भुक्तानी !

    चालु खर्चमा ब्रह्मलुट: एकै दिन १० अर्ब भुक्तानी !

    चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजन गरेको अर्बौं रुपैयाँ लुटिएको हो। गत शुक्रबार ९असार २२ गते० एकै दिन १० अर्ब रुपैयाँ चालु खर्चअन्तर्गत भुक्तानी दिइएको छ। सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा […]

    सोमवार, असार २५, २०७५
  • कसले रोक्यो दुई तिहाई सरकारलाई काम गर्न ?

    कसले रोक्यो दुई तिहाई सरकारलाई काम गर्न ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ । पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी […]

    सोमवार, असार २५, २०७५
  • नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

    नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

    निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो । सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई […]

    सोमवार, असार २५, २०७५
  • प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु

    प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु

    काठमाडौँ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आजबाट प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु भएको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्धेश्यले पहिलोपटक अभियान शुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेको […]

    आइतवार, असार २४, २०७५