जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २४ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २४ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २६ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २७ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • २९ मिनेटutes अगाडि
  • होमपेज
  • रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतीको उद्धार गरिएको छ। बारेकोट गाउँपालिका ६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो।

मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्