जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • इटालीका स्ट्राइकर इमोबाइल कार दुर्घटनामा घाइते

इटालीका स्ट्राइकर इमोबाइल कार दुर्घटनामा घाइते

काठमाडौं । इटाली तथा लाजियोका स्ट्राइकर सिरो इमोबाइल कार दुर्घटनामा घाइते भएका छन् ।

रोममा कार दुर्घटनामा परेका इमोबाइलको अस्पतालमा उपचार भईरहेको छ ।

इमोबाइलको कार ट्रामसँग ठोक्किएर दुर्घटनामा परेको थियो । उनको ढाड र करङमा चोट लागेको बताईएको ।

सिरी ए क्लब लाजियोले उनको अवस्था राम्रो रहेको जनाएको छ ।

३३ वर्षीय इमोबाइलले शुक्रबार स्पेजियाविरुद्ध गोल गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्