जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ७ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ८ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १0 मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आज चितवन पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आज चितवन पुगे

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । आज दिउँसो उनी जहाजबाट चितवन आएका हुन् । 

नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आएका हुन् । योसँगै प्रधानमन्त्री दाहालले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ । उनी सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्