जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटको दु्प्चेश्वर गाउँपालिका वडा नम्वर ४ स्थित वेतिनिमा आज दिउँसो सुमो दुर्घटना भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ । काठमाडौ आउँदै गरेको बा १ ज ३९८४ नम्वरको टाटा सुमो दुर्घटनामा परेको हो । एघार जना सवार सुमो दुर्घटनामा परी अन्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्