जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४१ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रपति भवन अघि विरोध प्रदर्शन, अखिलका नेता पक्राउ

राष्ट्रपति भवन अघि विरोध प्रदर्शन, अखिलका नेता पक्राउ

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति निवास शीतल अगाडि विरोधमा उत्रिएको एमालेनिकट अनेरास्ववियुका नेताहरु पक्राउ परेका छन् । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गर्ने क्रममा केन्द्रीय नेताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा केन्द्रीय सचिव बिनिता काफ्ले, दिपेश प्रसाई, प्रकाश पौडेल, स्थायी कमिटी सदस्य शोभा सापकोटा, अरु केन्द्रीय कमिटी सदस्यहरु रेखा न्यौपाने, बिक्रम ओखडा, भरत लिपुलेख, राजकुमार दाहाल, अमित महर, अनुप चापागाई, उज्वल खड्का रहेका छन् ।

उनीहरुलाई महाराजगन्जस्थित प्रहरी वृतमा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादितरूपमा विधेयक प्रमाणीकरण गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्