जोडिनुहोस

हालको खबर


आर्थिक

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको मूल्य बढेको छ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो।

आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो।

आज चाँदी भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ताजा समाचार