जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ३ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ५ मिनेटutes अगाडि
  • होमपेज
  • उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।

दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा बालबालिकाहरूले खेल्दा बारूदीसुरुङमा कुल्चिँदा घटना भएका स्थानीय प्रशासनले जनाएको छ ।

विस्फोटमा घाइते भएकामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्