जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ९ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ९ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ११ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • १२ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १४ मिनेटutes अगाडि
  • होमपेज
  • बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

हेटौँडा– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल सुरु हुनेछ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमाथि छलफल हुने बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।