जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ । सेसनभर ५४ वटा कम्पनीको ५१ हजार १०२ कित्ता शेयर किनबेच हुँदा २ करोड ५९ लाख ५३ हजार ९९७ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २६ कम्पनीको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका