जोडिनुहोस

आर्थिक

सुनको मुल्य सामान्य घटयो

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ १४, २०८२
सुनको मुल्य सामान्य घटयो

काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो ।उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका