जोडिनुहोस
  • होमपेज
  • आज सेयर बजारकाे काराेबार बन्द

आज सेयर बजारकाे काराेबार बन्द

काठमाडौ – आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे  हाे ।

अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्