जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रियसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

राष्ट्रियसभामा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं। आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा आज दिउँसो १ बस्ने बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने कार्य सूची रहेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्