जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • फेरि सर्यो सन्दीपको मुद्दाको सुनुवाइ- अन्तरिम क्षतिपूर्ति पहिले टुंग्याउनुपर्ने न्यायाधीशको अडान

फेरि सर्यो सन्दीपको मुद्दाको सुनुवाइ- अन्तरिम क्षतिपूर्ति पहिले टुंग्याउनुपर्ने न्यायाधीशको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन् ।

सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद्दाको फैसला सुनुवाइ विभिन्न बहानामा सर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्