जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २२ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २३ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २५ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २५ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • २८ मिनेटutes अगाडि
  • होमपेज
  • राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो ।काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो । राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्