जोडिनुहोस

हालको खबर

Jogos Online & Apostas 2025
  • ५३ seconds अगाडि
Paypal Casino Metodo criancice Cação abicar Casino Online
  • १ मिनेटute अगाडि
Angâstia Promoções aquele Códigos em Portugal
  • ६ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ६ मिनेटutes अगाडि
  • होमपेज
  • सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

सरोज गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।

पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको संघीय मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘म आएको ६ महिना मात्रै भयो, मैले काम गर्ने वातावरण महानगरमा पाइनँ, मलाई सहजीकरण गरिदिनुपर्‍यो भन्ने निवदेन उहाँको थियो। सोही अनुसार पत्रचार भएको हो।’