समाचार

  • शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि योगाभ्यास

    शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि योगाभ्यास

    काठमाडौं- ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका आज पाँचौ राष्ट्रिय योग दिवस मनाइएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको आवश्यकताको सन्देश दिन सरकारले यो वर्ष सप्ताहव्यापी योग दिवसका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    बुधबार, माघ १, २०७६
  • कांग्रेसका वरिष्ठ नेताले भेटे भारतीय रक्षामन्त्री राजनाथ सिंह

    कांग्रेसका वरिष्ठ नेताले भेटे भारतीय रक्षामन्त्री राजनाथ सिंह

    काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली पुगेका पौडेलले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । नेता पौडेलले भेटपछी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। नेता पौडेलले सिंहसँगको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताएका […]

    बुधबार, माघ १, २०७६
  • माघे संक्रान्तिको अवसरमा प्रदेश १, २, ५ र कर्णालीमा सार्वजनिक बिदा

    माघे संक्रान्तिको अवसरमा प्रदेश १, २, ५ र कर्णालीमा सार्वजनिक बिदा

    काठमाडौं । माघे संक्रान्तिको अवसरमा चार प्रदेशले सार्वजनिक बिदा दिएका छन् । प्रदेश १, २, ५ र कर्णाली प्रदेशले माघे संक्रान्ति तथा माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । प्रदेश-१ मा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिको अवसरमा बुधबार बिदा दिने निर्णय गरेको छ । त्यस्तै प्रदेश २ सरकारले पनि बुधबार सार्वजनिक बिदा […]

    मङ्लबार, पुस २९, २०७६
  • गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका प्रकाश गिरीलाई

    गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका प्रकाश गिरीलाई

    काठमाडौं– सम्पादक समाज नेपालले यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ। समाजका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार स्वर्गीय गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको विशेष पत्रकारिता पुरस्कारको रासी १५ हजार रुपैया रहेको छ। पत्रकारिता क्षेत्रमा निरन्तर दुई दशक विताएका गिरी सगरमाथा टेलिभिजनमा विगत १० वर्ष […]

    मङ्लबार, पुस २९, २०७६
  • आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    आज पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

    मङ्लबार, पुस २९, २०७६
  • शिष्यलाई ठगी गरेको आरोपमा स्वामी शिवानन्द पक्राउ

    शिष्यलाई ठगी गरेको आरोपमा स्वामी शिवानन्द पक्राउ

    आफ्नै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।

    सोमवार, पुस २८, २०७६
  • नेपाल मेडिकल कलेजमा हंगामा (भिडियो)

    नेपाल मेडिकल कलेजमा हंगामा (भिडियो)

    सुत्केरी हुन नेपाल मेडिकल कलेज पुगेकी सुनमाया राईको उपचारमा अस्पतालका चिकित्सक तथा नर्सले लापरबाहिपुर्ण भ्याकुम लगाई पाठेघर चुडाइदिएको भन्दै मृतकका आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए । यो क्रम आइतबार पनि जारी रह्यो, पीडित परिवारले अस्पतालमा दिनभर प्रदर्शन गरे ।

    आइतवार, पुस २७, २०७६
  • पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा संविधानविद् भीमार्जुनले लेखे-एकता दिवस हाम्रो साझा सम्पदा थियो र हो

    पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा संविधानविद् भीमार्जुनले लेखे-एकता दिवस हाम्रो साझा सम्पदा थियो र हो

    काठमाडौं-संविधानविद भीमार्जुन आचार्यले पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउनुपर्ने बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रिय एकता दिवस हाम्रो साझा सम्पदा रहेको उल्लेख गरेका छन् । पृथ्वी नारायण शाहले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने उनको तर्क छ । […]

    शनिबार, पुस २६, २०७६
  • नेकपाले माग्यो उपसभामुख डा तुम्बाहाम्फेको राजीनामा

    नेकपाले माग्यो उपसभामुख डा तुम्बाहाम्फेको राजीनामा

    काठमाडौ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपसभामुख डा शिवमाया तुम्बाहाङफेको राजीनामा मागेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले उपभामुख तुम्बाहाम्फेको राजनीनामा माग्ने निर्णय गरेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार रिक्त सभामुख पदमा नेकपाबाटै उम्मेदवारी दिन तुम्बाहाङफेको राजीनामा मागिएको हो। ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने, […]

    शनिबार, पुस २६, २०७६
  • देउवाबाट कांग्रेस चल्दैन अव १४औं महाधिवेशनले विकल्प खोज्छ : डा शशांक

    देउवाबाट कांग्रेस चल्दैन अव १४औं महाधिवेशनले विकल्प खोज्छ : डा शशांक

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाबाट अव कांग्रेस नचल्ने बताएका छन्।  चितवनमा संचारकर्मीसँग कुरा गर्दै महामन्ुत्री कोइरालले सभापति देउवासँग पार्टी सञ्चालनको योजना नहुँदा पार्टी लथालिंग भएको बताए । ‘पार्टी सञ्चालनको कुनै नयाँ योजना आउँछन् कि भनेर म चार बर्ष चुप बसेको हुँ,’ कोइरालाले भने, ‘अब महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ। सभापतिले पार्टी […]

    शनिबार, पुस २६, २०७६