जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • ३ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ४ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ७ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • १२ मिनेटutes अगाडि
  • होमपेज
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै सो विधेयकमाथि छलफल भए पछि त्यसमा आएका संशोधनहरू निर्णयार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्