जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • फ्रेन्च कपबाट बाहिरियो पिएसजी

फ्रेन्च कपबाट बाहिरियो पिएसजी

काठमाडौँ— पिएसजी फ्रेन्च कपबाट बाहिरिएको छ ।  गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा मार्सेलीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेपछि पिएसजी बाहिरिएको हो ।

मार्सेलीको जितमा एलेक्सिस सान्चेज र रुस्लान मालिनोभ्स्कीले एक एक गोल गरेका थिए ।  त्यस्तै पिएसजीका लागि सर्जियो रामोसले एक गोल गरेका थिए । यो जितपछि मार्सेली फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्