जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ३ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ७ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३0 मिनेटutes अगाडि
Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरिने

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

आयोगले चैत ३ गते भएको निर्वाचनको प्रतिवेदन आज चैत ५ गते राष्ट्रपति समक्ष पेस गर्ने भएका हुन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्