जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • ग्लोबल बुद्धिस्ट सम्मेलनले बुद्धको आदर्शलाई लोकप्रिय बनाउन मानिसलाई एकै ठाउँमा ल्याउने विश्वास

ग्लोबल बुद्धिस्ट सम्मेलनले बुद्धको आदर्शलाई लोकप्रिय बनाउन मानिसलाई एकै ठाउँमा ल्याउने विश्वास

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल बुद्धिस्ट समिटले भगवान बुद्धका आदर्शहरूलाई अझ लोकप्रिय बनाउन काम गर्ने सबै मानिसहरूलाई एकै ठाउँमा ल्याउँने बताएका छन् ।

प्रधानमन्त्री मोदीले यो शिखर सम्मेलनले भगवान बुद्धको आदर्शलाई अझ लोकप्रिय बनाउन काम गर्ने विभिन्न व्यक्तिहरूलाई एक ठाउँमा ल्याउँछ।

अन्तर्राष्ट्रिय बौद्ध महासङ्घसँगको सहकार्यमा संस्कृति मन्त्रालयले अप्रिल २०–२१ सम्म दुईदिने शिखर सम्मेलन आयोजना गरेको थियो। वल्र्ड बुद्धिस्ट समित (विश्वव्यापी बौद्ध शिखर सम्मेलन) मा भएका छलफलहरू भगवान बुद्धका ज्ञानका आधारभूत मूल्यमान्यताहरूका वरिपरि घुम्नेछन्।”

सम्मेलन विश्व बौद्ध धर्मका नेतृत्व र विद्वानहरूलाई बौद्ध र विश्वव्यापी सरोकारका विषयमा संलग्न गराउने र सामूहिक रूपमा सम्बोधन गर्न नीतिगत सुझावहरू ल्याउने प्रयास हो।

शिखर सम्मेलनमा भएको छलफलले बुद्ध धर्मका आधारभूत मूल्यहरूले समसामयिक परिवेशमा कसरी प्रेरणा र मार्गनिर्देशन प्रदान गर्न सक्छ भन्ने कुराको खोजी गर्नेछ,’ आधिकारिक विज्ञप्तिमा भनिएको छ,

शिखर सम्मेलनमा प्रतिष्ठित विद्वानहरू, बुद्ध धर्मका गुरुहरु तथा बुद्ध धर्मका अनुयायीहरुको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्