जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

काठमाडौं । कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन् । बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्